दोलखाबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका गंगा कार्की विजयी

काठमाडौं : दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की विजयी हुनु भएको छ । कडा प्रतिस्पर्धाबीच कार्की ३१८ मतान्तरले विजयी हुनुभयो । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्धन्द्धी बालकृष्ण शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गर्नुभयो ।


प्रकाशित | १९ मंसिर २०७९, सोमबार १५:३५