गौरीशंकरका दर्जनौ युवाद्धारा माओवादी परित्याग गरि एमाले प्रवेश

दोलखा : गौरीशंकर गाउँपालिकाका दर्जनौ युवाले माओवादी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।

सायद १२ जना मानिसहरू, उभिएका मानिसहरू  र घरभित्र को फोटो हुनसक्छ

नेकपा एमाले दोलखा काठमाण्डौ सम्पर्क मन्च द्वारा आयोजित एक कार्यक्रमका बीच गौरीशंकर गाउँपालिका वडा नं ३ बाट माओवादी परित्याग गरि दर्जन भन्दा धेरै युवा नेकपा एमालेमा प्रवेश गर्नु भएको हो । प्रवेशसँगै माओवादीमै रहेका युवाहरुलाई एमालेका उम्मेदवारलाई मत दिन समेत अपिल गरेका छन् ।


प्रकाशित | १ मंसिर २०७९, बिहीबार १२:४६