कोटेश्वरमा भेटिएको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि

काठमाडौं: कोटेश्वरमा भेटिएको बस्तु टाइम बम भएको पुष्टि भएको छ । बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेसँगै चेकजाँचको क्रममा उक्त झोलामा भेटिएको बस्तु इम्प्रोभाइस एक्सपोल्सोभि डिभाइस ( टाइम आईडी) भएको पुष्टि भएको हो । कोटेश्वरबाट जडिबुटीतर्फ जाने बाटोमा आज साझ शंकास्पद झोला सेनाको टोलीले सोमबार राती डिस्पोज गरेको हो ।


प्रकाशित | २३ बैशाख २०७६, सोमबार २१:२७