भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डौ :  सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोलि देशभर सार्वजनिक बिदा दिने जनाएको हो ।

मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।


प्रकाशित | २६ चैत्र २०७८, शनिबार १८:१४