काठमाडौं – नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना जारी छ । निर्वाचन समिति अनुसार अहिलेसम्म १५८९ मतगणना भएको छ । अहिलेसम्मको मतपरिणाममा डा. शशांक कोइराला १३१३ मत प्राप्त गर्दै अग्रता कायम गर्न सफल हुनु भएको छ । दोस्रोमा एन.पी साउदले १०२२ र तेस्रोमा बालकृष्ण खाँणले ९७५ मत पाउनु भएको छ ।
काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् ।
अहिलेसम्मको ताजा परिणाम यस्तो छ


प्रकाशित | ३ पुष २०७८, शनिबार २०:५८