प्रवासी मञ्च माल्टाको अध्यक्षमा झा र सचिवमा पाण्डे निर्वाचित

माल्टा -नेकपा एमाले प्रवासी नेपाली मञ्च समिति माल्टाको प्रथम अधिबेशन सम्पन भएको छ । नेकपा एमाले स्थायी कमिटि सदस्य तथा प्रवास विभाग प्रमुख राजन भट्टराईको उपस्थितिमा अधिबेशन सम्पन भएको हो । अगस्ट २८ मा सम्पन भएको अधिबेशनले १६ सदस्यीय कार्य समिति चयन गरेको छ ।

No description available.
यस्तो छ नयाँ कार्यसमिति
अध्यक्ष -सत्य नारायण झा
उपाध्यक्ष -यमु राई
सचिव -विरोजङ पाण्डे
सह-सचिव -दर्शन लिम्बु
सदस्यहरु -रोशन सिजापती,अम्बिका दुलाल,कमल पोखरेल,सुदिप रायमाझी,हटी पौडेल,निरज भुजेल,लक्षू गिरी,पदम खड्का,हटी बहादुर पौडेल,सपना श्रेष्ठ,शाारदा चौधरी,प्रज्वल आले मगर,सुमन लिम्बु,सन्तोष रतन,दिपक रेग्मी ।

No description available.


प्रकाशित | १२ भाद्र २०७९, आईतवार २१:५४