थाइल्यान्डको बैंककमा एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन (लाईभ)

बैंकक: गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन शुक्रबार देखि थाइल्याण्डको बैंककमा शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरको प्रमुख आतिथ्यतामा कार्यक्रम जारी छ ।

कार्यक्रम आइतबार सम्म सञ्चालन हुनेछ । सम्मेलनमा विभिन्न मुलुकमा रहेको संघ ३ सय प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ ।

https://fb.watch/f9LAEUhpeU/


प्रकाशित | ११ भाद्र २०७९, शनिबार १०:०४