सूर्यविनायक नगरपालिकामा उपप्रमुख भट्टराईको संयोजकत्वमा न्यायिक समिति गठन

भक्तपुर:  सूर्यविनायक नगरपालिकाले उपप्रमुख सरिता तिमिल्सिना भट्टराईको संयोजकत्वमा न्यायिक समिति गठन गरेको छ। नगरपालिकाको नगरसभाको ११ औं अधिवेसनबाट न्यायीक समिति गठन गरिएको हो ।

नगरपालिकाकाको न्यायीक समितिको सदस्यमा विनय महत र वासुदेव पोखरेल चयन हुनु भएको छ ।  नेपालको संबिधानको धारा २१७ को उपधारा (१) मा उप प्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायीक समिति हुने ब्यबस्था छ ।


प्रकाशित | १५ असार २०७९, बुधबार २१:३२