कार्ल मार्क्सको जन्मजयन्ती आज :  नेकपाले जन्मजयन्ती मनाउँदै

काठमाण्डौ: राजनीतिशास्त्री कार्ल मार्क्सको जन्मजयन्ती आज मनाइदैछ । उहाँको जन्म सन् १८१८ को मे ५ मा पर्सियामा भएको थियो । कार्ल मार्क्सलाई आधुनिक विश्वका सबैभन्दा प्रभावशाली राजनितिक दार्शनिक मानिन्छ । सन् १८४५ मा २९ वर्षको उमेरमै मार्क्सले फ्रेडेरिक एङ्गेल्ससँग मिलेर कम्युनिष्ट पार्टीको घोषणापत्र लेख्नुभएको थियो । आज नेपालमा पनि कम्युनिष्ट पार्टीहरुले आइतबार मार्क्सको जन्मजयन्ती मनाउने कार्यक्रम रहेको छ ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार ०८:४९