सूर्यविनायक नगरपालिका-३ बालकोटबाट कांग्रेसका केसी विजयी

भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोटबाट कांग्रेसका दिपेन्द्र केसी वडाध्यक्षमा विजयी हुनु भएको छ । केसीले १ हजार १७४ मत प्राप्त गर्दै विजयी हुनु भएको हो ।

उहाँको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका रामकृष्ण राउतले १ हजार १०६ मत पाउनु भएको छ । वडा सदस्यमा दुई जना कांग्रेस र एक जना महिला सदस्यमा एमालेले जितेको छ ।

No description available.


प्रकाशित | २ जेष्ठ २०७९, सोमबार १२:५९