काठमाडौं: महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता कायमै राख्नु भएको छ । पछिल्लो मतपरिणाम अनुसार शाहले १८९० मत पाउनु भएको छ ।
एमालेका उम्मेदवार केशव स्थापितले १०९७ मत प्राप्त गर्नु भएको छ भने सगठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९४९ मत प्राप्त गर्नु भएको छ ।
अहिले काठमाडौंमा वडा नम्बर १, ३, ४ र ३२ नम्बरसहितका वडाको मतगणना भइरहेको छ।
प्रकाशित | १ जेष्ठ २०७९, आईतवार ०८:२६