कालिन्चोक गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका पदम थामी विजयी

दोलखा । दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नं १ को वडाध्यक्षमा एमालेका पदम थामी विजयी हुनु भएको छ । थामीले ३८७ प्राप्त गर्दै विजयी हुनु भएको हो । यो वडामा १ हजार १२७ मत खसेको थियो ।

कसको कति मत ?

 


प्रकाशित | ३१ बैशाख २०७९, शनिबार १८:५१