सामाजिक सुरक्षाको रकममा बृद्धि हुने

काठमाडौं: सरकारले आगामी बर्ष सामाजिक सुरक्षाको रकममा बृद्धि गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सामाजिक सुरक्षाको रकम बढाउने बताउनुभएको हो ।


प्रकाशित | २० बैशाख २०७६, शुक्रबार १७:१८