थापाकाे नेतृत्वमा २७ सदस्यीय ‘घोषणापत्र तयारी समिति’ गठन, सदस्यमा आरजु पनि (सूचीसहित)

काठमाडौं : सत्तारुढ दल नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन सन्दर्भमा घोषणापत्र तयारी समितिमा २७ सदस्य थपिएका छन् । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २७ सदस्य थप्नु भएको हो ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराउनु भएको हो । काँग्रेसको फागुन ३ गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चुनावी घोषणापत्र तयारी समितिको संयोजक महामन्त्री गगनकुमार थापालाई तोकिएको थियो ।

थपिएका घोषणापत्र तयारी समितिका सदस्यहरु

१ सदस्य — डा. आरजु राणा देउवा
२ सदस्य — श्री मधु आचार्य
३ सदस्य — प्रा डा गोविन्दराज पोखरेल
४ सदस्य — श्री नृपबहादुर वड
५ सदस्य — श्री कान्तिका सैजुवाल
६ सदस्य — श्री गुरुराज घिमिरे
७ सदस्य — श्री किरण गिरी
८ सदस्य — श्री हरिप्रभा खड्गी
९सदस्य — श्री भीम ढुंगाना
१० सदस्य — श्री दिलिपप्रताप खाँण
११ सदस्य — श्री वंशलाल तामाङ
१२ सदस्य — श्री विजय शंकर यादव
१३ सदस्य — श्री उमा थापा मगर
१४ सदस्य — श्री भुपेन्द्र राई
१५ सदस्य — श्री ममता महतो
१६ सदस्य — श्री डा। जुगल भुर्तेल
१७ सदस्य — श्री गेजा शर्मा वाग्ले
१८ सदस्य — श्री जगदीश भट्टराई
१९ सदस्य — श्री प्रताप पौडेल
२० सदस्य — श्री शंकर तिवारी
२१ सदस्य — श्री पुरुषोत्तम नेपाल
२२ सदस्य — डा. इन्द्रा अधिकारी
२३ सदस्य — डा.अभिमन्यु सिंह
२४ सदस्य — डा. वुद्धिमान श्रेष्ठ
२५ सदस्य — श्री मनिष झा
२६ सदस्य — श्री जिमी लामा
२७ सदस्य — श्री शिलशिला आचार्य


प्रकाशित | २२ चैत्र २०७८, मंगलवार ०७:३१