५ हजार ८४० रुसी सेना मारिएको युक्रेनको दावी

कीभ – युक्रेनले हालसम्म ५ हजार ८४० रुसी सेना मारिएको दावी गरेको छ । युक्रेनले रुसी आक्रमण शुरु भएदेखि ५ हजार ८४० सेना मारिएको दावी गरेको हो ।

युक्रेनको दावी अनुसार हालसम्म ५ हजार ८४० सेनासहित, ३० विमान, ३१ हेलिकप्टर, २११ ट्याङ्कहरू, ८६२ बख्तरबंद गस्ती गाडी, ६० इन्धन ट्याङ्की, ३३५ सवारी साधन, ४० रकेट लन्चरहरू ध्वस्त पारिएको हो ।


प्रकाशित | १८ फाल्गुन २०७८, बुधबार १५:५६