गठबन्धन बैठकमा हामीलाई बोलाउनै छाडे: अध्यक्ष केसी

काठमाडौँ – पाँच दलीय सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले पार्टीलाई बैठकमा बोलाउन छाडिएको गुनासो गरेको छ।केसी एमसीसीको विपक्षमा हुनुन्छ ।

एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने विषयलाई लिएर भइरहेका गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउनै छाडिएको अध्यक्ष चित्रबहादुर केसीले बताउनुभएको छ।उहाँको पार्टी एमसीसीको विरोधमा सडकमै आन्दोलन गरिरहेको छ ।

‘एमसीसीको मुद्दा आएपछि विरोधमा उत्रिन्छ भनेर गठबन्धन बैठकमा हामीलाई बोलाउनै छाडे,’ केसीले भन्नुभयो, ‘हामी पनि बैठकमा जानुभन्दा सडकमै जानु उचित ठानेका छौँ ।’


प्रकाशित | ८ फाल्गुन २०७८, आईतवार १२:५७