काठमाडौं – बारम्बार स्थगीत हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बुधबार १ बजे बस्दैछ । संंघीय संसदका महासचिव डा.भरतराज गौतमका अनुसार बुधबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्नुहुने उल्लेख गरिएको छ । साथै कार्यसूचीमा तीनवटा शोक प्रस्ताव प्रस्तुत हुने उल्लेख छ ।
उता नेपाली कांग्रेसले एमसिसी सम्झौता संसदमा टेवुल हुने भनीए पनि त्यो विषय कार्यसूचीमा समावेश गरिएको छैन

प्रकाशित | ३ फाल्गुन २०७८, मंगलवार १९:१४