१२ जिल्लाका सिडिओको सरुवा (सूचीसहित)

काठमाडौँ : गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सिडिओ०को सरुवा गरेको छ । मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, उदयपुरमा दीपककुमार पहाडी, पाँचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीको सरुवा भएको छ ।


प्रकाशित | ३ चैत्र २०७६, सोमबार ०९:०४