आज बस्ने तय भएको प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं – आज (बुधबार) का लागि तय भएको प्रतिनिधिसभाको बैठक पुन स्थगित भएको छ । अर्को बैठक फागुन २ गते बस्ने तय भएको छ । बैठक फागनु २ गतेका लागि सारिएको संसद सचिवलय जनाएको हो ।

आजै सङ्घीय संसद् प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको थियो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेश गर्ने उल्लेख थियो ।


प्रकाशित | २६ माघ २०७८, बुधबार ०९:३१