कोरोनाभाइरस बढेसँगै पशुपतिनाथको मूल मन्दिर बन्द

काठमाडौँ –कोरोनाभाइरस बढेसँगै पशुपतिनाथको मूल मन्दिर बन्द भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार आजदेखि पशुपतिनाथको मूल मन्दिर र गुह्वेश्वरी मन्दिर बन्द गरिएको हो । नित्य पूजाबाहेक अरू सबै पूजा बन्द गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो ।

 

 


प्रकाशित | ५ माघ २०७८, बुधबार १४:४१