आज कती पुग्यो सुनचाँदीको मुल्य ?

काठमाडौँ – सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।  चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ५५ रुपैयाँ कायम भएको छ ।


प्रकाशित | ३ माघ २०७८, सोमबार १२:१६