कांग्रेस केन्द्रीय सदस्य खस आर्य पुरुषतर्फ २८०० गन्दा कसले पाए कति मत ?

काठमाडौं -नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा खस आर्य पुरुषतर्फ २ हजार ८ सय मतगणना सकिएको छ । सात जनाको लागि भएको निर्वाचनमा गोबिन्द शाहले १२१४ मतका साथ अग्रता कायम राख्नु भएको छ । त्यस्तै, दोस्रोमा केशब कुमार बुढाथोकीले १२४१ र तेस्रोमा भिम पराजुलीले ११६२ मत ल्याउनु भएको छ ।

यस्तो छ खस आर्य तर्फ २८०० ताजा मतपरिणाम

गोविन्द शाह १२१४

केशव बुढाथोकी १२४१

भिम पराजुली ११६२

श्याम घिमिरे १०७६

मधु आचार्य ११५९

नारायण बहादुर कार्की १०६७

गेहेन्द्र गिरी १००१

बिष्णु कार्की ९८१

हरिबोल भण्डारी ९३८

कमल बहादुर शाह ८९२

मेदिनी सितौल ८२१

तारा बहादुर कोइराला ९१९

प्रकाश पौडेल ७३०

हरी न्यौपाने ६१५


प्रकाशित | ७ पुष २०७८, बुधबार २०:१६