कांग्रेस केन्द्रीय सदस्य दलीततर्फ २४०४ गन्दा मानबहादुर नेपालीले लिए अग्रता, कसले कति पाए ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय सदस्य दलित (खुल्ला) ५ सिटको लागि भएको निर्वाचनमा अहिलेसम्म २४०४ मतगणना भएको छ । मतगणनामा मानबहादुर नेपाली ११६४ मतका साथ अग्र स्थानमा हुनुहुन्छ ।

कसको कति मत ?

१) मानबहादुर नेपाली – ११६४
२) प्रकाश स्नेही -११५७
३) नृपबहादुर वड – १०९१
४) हरिशरण नेपाली – १०५२
५) मैकुलाल बाल्मीकी – ९५७
६) बुद्धिराम हरिजन – ९३०
७) डाेबाटे विश्वकर्मा -९१६
८) शिव बहादुर सुनार -७२८


प्रकाशित | ७ पुष २०७८, बुधबार १७:५९