कांग्रेस केन्द्रीय सदस्य खस-आर्य पुरुष तर्फ १४१० गन्दा कसले पाए कति मत ?

काठमाडौं – नेपाली कांग्रेसको खस आर्य पुरुषतर्फ १ हजार ४१० मतगणना भएको छ । अहिलेसम्मको मतगणनाअनुसार गोबिन्द बहादुर शाहले ६०३ मतसाथ अग्रता कायम गर्नु भएको छ । दोस्रोमा केशब कुमार बुढाथोकीले ५९३ र तेस्रोमा भीम पराजुलीले ५७१ मत प्राप्त गर्नु भएको छ ।

यस्तो छ ताजा मतपरिणाम

केन्द्रीय सदस्य खस-आर्य ७ जना पुरुष तर्फ १४१० गन्दा
१.गोबिन्द बहादुर शाह -६०३
२.केशब कुमार बुढाथोकी -५९३
३.भीम पराजुली -५७१
४.श्याम कुमार घिमिरे -५३९
५.नारायण बहादुर कार्की -५३१
६.मधु आचार्य -५२८
७.विष्णु कुमार कार्की -५०७
८.गेहेन्द्र गिरि -४९१
९.हरिबोल भण्डारी -४७३
१०.कमल बहादुर शाह -४५७
११.तारा बहादुर कोइराला -४४०
१२.मेदनी प्रसाद सिटौला -४२५
१३.प्रकाश शर्मा पौडेल -३६२
१४.हरि प्रसाद न्यौपाने -३१८


प्रकाशित | ७ पुष २०७८, बुधबार १७:०४