चट्याङग लागेर एक जनाको ज्यान गयो

रौतहट: चट्याङग लागेर यहाँ एकजनाको ज्यान गएको छ । जिल्लाको दक्षिणीभेग मौलापुर नगरपालिका नगरपालिका ९ सोनरनियामा चट्याङग लागेर एक जनाको घटनास्थलमै ज्यान गएको हो । गएराती हावाहुुरीसँगै आएको चट्याङगले सोनरनियाका ४० बर्षिय जयसी पटेलको मृत्युु भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभयो । त्यस्तै, चट्याङग लागेर पटेलको सोही घरमा रहेको दुुईवटा खसी बाख्रा समेत मरेका छन् ।


प्रकाशित | १७ जेष्ठ २०७६, शुक्रबार ०९:२८