बजेट २०७६/७७ : प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब

काडमाठौं: प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि आर्थिक वर्ष २०७६र७७ मा ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको छ । सरकारले बेरोजगार युवाहरुलाई रोजगार दिनका लागि स्थानीय तहमा हुने आयोजनामा लगाउने भएको छ । स्थानीय तहमा सुचिकृत भएका बेरोजगारहरुलाई पहिलो प्राथमिकतामा दिइने छ ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार १६:५८