कांग्रेस खुला केन्द्रीय सदस्यमा २३९३ मत गन्दा यी हुन् ३५ भित्र पर्ने उम्मेदवारहरु

काठमाडौं – नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना भएको छ । मतगणनामा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् । खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारमध्ये २३९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ भित्र परेका हुन् ।

३५ भित्र १९७१ मत ल्याएर डा. शशांक कोइराला पहिलो नम्बरमा हुनुहुन्छ भने केदार कार्की ८१९ मतसहित ३५ औं स्थानमा पर्नुभएको छ ।

५१ प्रतिशत मत गन्दा शीर्ष ३५ भित्र परेका उम्मेदवारहरु

१. डा‍ शशांक कोइराला- १९७१

२. एनपी साउद- १५३८

३. बालकृष्ण खाँण- १५०७

४. रमेश लेखक- १४५१

५. ज्ञानेन्द्र बहादुर कार्की- १४२३

६. उदय सम्शेर राणा- १४४५

७. रामहरी खतिवडा- १३९५

८. अर्जुननरसिंह केसी- १३८३

९. गोपाल मान श्रेष्ठ- १३२३

१०. जिप छिरिङ लामा- १३१२

११. जितजंग बस्नेत- १२८३

१२. नैन सिंह महर- १२८२

१३. डा रामशरण महत- १२८१

१४. सुनिल बहादुर थापा- १२४६

१५. बल बहादुर केसी- १२३३

१६. दिलेन्द्र प्रसाद बडु- १२३१

१७. मोहन बहादुर बस्नेत- १२०२

१८. दिपक गिरि- ११७४

१९. सुरेन्द्र राज पाण्डे- ११५१

२०. कुन्दन राज काफ्ले- ११४३

२१. सन्जय कुमार गौतम- १००१

२२. प्राडा गोविन्दराज पोखरेल- ९६२

२३. राजीव ढुंगाना- ९३५

२४. डा। गोपाल दहित- ९३१

२५. कृष्णकिशोर घिमिरे- ९२९

२६. दिनेश कोइराला- ९२५

२७. बिरेन्द्र कुमार कनौडिया- ९१९

२८. इ मोहन आचार्य- ९१३

२९. अजयबाबु सिवाकोटी- ९०९

३०. मदन बहादुर अमात्य- ९०८

३१. उमेश जंग रायमाझी- ८९१

३२. गणेश लामा- ८८८

३३. मंगल प्रसाद थारु- ८७१

३४. मनोज मणि अचार्य-८५४

३५. केदार कार्की- ८१९


प्रकाशित | ४ पुष २०७८, आईतवार ०७:४९