एमालेद्वारा १७ बुँदे अन्तरपार्टी निर्देशन जारी (पूर्णपाठसहित)

काठमाडौँ –  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १७ बुँदे अन्तरपार्टी निर्देशन जारी गरेको छ । १० औं महाधिवेशन नजिकिँदै गर्दा एमालेले आज अन्तरपार्टी निर्देशन जारी गरेको हो ।


प्रकाशित | २१ कार्तिक २०७८, आईतवार २१:४३