काठमाडौं, धादिङ र धनुषाका ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौं: नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं, धादिङ र धनुषाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी गराउनुभयो ।


प्रकाशित | १ जेष्ठ २०७७, बिहीबार २०:३९