यस्तो छ मन्त्रिपरिषद् पुनर्गठन रोक्न सर्वोच्चले दिएको अन्तरिम आदेशको पूर्णपाठ

काठमाडौँ । सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषदको विस्तार संविधान अनुकूल नभएको र संविधानको मूल मर्म र भावनाविपरीत भएको ठहर गरेको हो ।

यससँगै संसद विघटन अघिसम्म कायम रहेका विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्बाङ र लीलानाथ श्रेष्ठ बाहेकका मन्त्री पदमुक्त भएका हुन् ।

यस्तो छ आदेशको पूर्णपाठ


प्रकाशित | ८ असार २०७८, मंगलवार १७:०८