यस्तो छ गण्डकीको मुख्यमन्त्रीमा पोखरेललाई समर्थन गर्ने सांसदहरुको नामावली

काठमाडौँ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गर्नु भएको छ ।

शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुग्नु भएका उहाँले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउनु भएको हो ।
यस्तो छ पोखरेललाई समर्थन गर्ने सांसदहरुको नामावली


प्रकाशित | २८ जेष्ठ २०७८, शुक्रबार १८:४४