भुवन शिवाकोटी ‘चौघरे’ को नयाँ म्युजिक भिडियो ‘मेरो हजुरलाई’ रिलीज (भिडियो)

काठमाडौ । भुवन शिवाकोटी ‘चौघरे’ को नयाँ गीत ‘मेरो हजुरलाई’ रिलिज भएको छ । युटुव च्यानलनमार्फत सार्वजनीक गरिएको गीतमा भुवन कार्की ‘चौघरे र गंगा कार्कीको स्वर छ । गीतको शब्द/ संगीत भुवन शिवाकोटी ‘चौघरे’ आफ्नै छ भने गीतको एरेन्जर लालकाजी श्रेष्ठले गर्नु भएको छ ।


प्रकाशित | १४ जेष्ठ २०७८, शुक्रबार २२:३१