१५ दिनको निषेधाज्ञा हुने भएपछि काठमाडौँबाट बाहिरिनेको भिड

काठमाडौँ । बिहीबारदेखि उपत्यकामा १५ दिनको निषेधाज्ञा हुने भएपछि बिहानैदेखि काठमाडौँ छाड्नेको संख्या बढेको छ । काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भीड लागेको ट्राफिक प्रहरिले जनाएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि एक साताको निषेधाज्ञा जारी गरे पनि मन्त्रिपरिषद्ले त्यो अवधि थपेर १५ दिनको पु¥याएसँगै उपत्यका छाड्नेको संख्या बढेको हो ।


प्रकाशित | १४ बैशाख २०७८, मंगलवार १२:३३