नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।


प्रकाशित | ५ माघ २०७७, सोमबार १३:५२