संसद विघटन विरुद्धको रिटमा बहस सुरु

काठमाडौँ । प्रतिनिधि सभा विघटन बिरुद्धको रिटमा बहस सुरु भएको छ । आजको बहसमा सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नी खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गर्ने हुनु भएको हो । संवैधानिक इजलासमा रहेको यो रिटलाई बृहत पूर्ण इजलासमा सार्न १२ जना निवेदकहरुले निवेदन दिएका थिए ।


प्रकाशित | २२ पुष २०७७, बुधबार १२:२४