दीपकको फिल्ममा एलिजा गौतम अनुबन्धित

काठमाडौँ । पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त अभिनेत्री एलिजा गौतम निर्देशक दीपक श्रेष्ठको फिल्मका लागि अनुबन्धित हुनु भएको छ । नाम सार्वजनिक नगरिएको फिल्मका लागि निर्देशक श्रेष्ठले एलिजा गौतमलाई अनुबन्धन गर्नु भएको हो । दुई वर्ष अघि ‘अनुराग’ निर्माण अभिनय गर्नु भएकी एलिजाको यो दोस्रो फिल्म हो


प्रकाशित | १९ पुष २०७७, आईतवार १२:२६