प्रचण्ड भेट्न वामदेव खुमलटारमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नु भएको छ । प्रचण्ड भेट्न गौतम खुमलटार पुग्नु भएको थियो । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले सामान्य भेटघाट भएको बताउनु भयो ।


प्रकाशित | १७ पुष २०७७, शुक्रबार १२:३१