राष्ट्रपतिद्धारा संसद विघटन, २०७८ वैशाख १७ र २८ गते संसदको चुनावको मिति घोषणा

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गर्नुभएको छ । संसद विघटन गर्दै दुई चरणमा २०७८ वैशाख १७ र २८ गते चुनावको मिति पनि तोक्नुभएको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा दुई चरणमा चुनाव गर्ने उल्लेख छ ।

छविमा समावेश हुनसक्ने: पाठ

प्रकाशित | ५ पुष २०७७, आईतवार १४:४०