‘कालो कालो’ गीत रिलीज (भिडियो सहित)

काठमाडौँ : गायक राजेश राई र गायिका मेलिना राईको ‘कालो कालो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा राम अविरल विष्टको शब्द तथा राजन तिमल्सिनाको रहेको छ । निर्मल लामाको निर्देशन र कोरियोग्राफी रहेको गीतलाई कमल सौरागले एरेञ्ज गरेका हुन् । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाङ्कन गरेको उक्त म्यूजिक अलिशा राई, भीमफेदी गाइज डान्स क्र्यु’ र कमल सिंह फिचर्ड रहेको छ ।


प्रकाशित | ६ पुष २०७६, आईतवार १४:५४