काठमाडौँ । रौतहटस्थित श्रीराम चिनी उद्योगले किसानको खातामा पैसा पठाउन शुरु गरेको छ । उद्योगले ५ हजार ३ सय जना किसानको खातामा रकम पठाएको हो ।
उक्त चिनी मिलका सन्चालक विशाल अग्रवालसहित तीन जनाविरुद्ध ठगी मुद्दामा पक्राउ आदेश जारी भएपछि उद्योगले भुक्तानी दिन शुरु गरेको हो ।
प्रकाशित | ५ पुष २०७७, आईतवार ०८:५३