नेपालमा ७१० जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ४ हजार ७८० नमुना परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ ।


प्रकाशित | ४ पुष २०७७, शनिबार १७:३८