देशभर चिसो बढ्यो, तराईमा हुस्सु र कुहिरो

काठमाडौँ । देशभर चिसो बढ्न थालेको छ ।
पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्न थालेको हो ।
तराईमा हुस्सु र कुहिरो लागेको छ भने उपत्यकासहित पहाडी र उच्च हिमाली क्षेत्रमा चिसो बढेको छ ।
आज बिहान तराईका अधिकांश भेगमा बाक्लो हुस्सु र कुहिरो लागेको थियो ।


प्रकाशित | ४ पुष २०७७, शनिबार ११:५२