जोरबिजोर प्रणाली नमान्ने यातायात व्यवसायीको निर्णय

काठमाडौँ । यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् ।

उपत्यकामा मात्र असोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै व्यवसायी सबै सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् । साधनमा यात्रुको चाप बढ्दो छ ।
तर जोरबिजोर प्रणालीले गर्दा सवारीको संख्या भने कम छ । समाचार आजको कान्तिपुर दैनिकमा रहेको छ ।


प्रकाशित | २ पुष २०७७, बिहीबार ०८:३६