काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३६४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २४ हजार ८६२ पुगेको छ।

आज देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ।


प्रकाशित | १३ कार्तिक २०७७, बिहीबार १६:३२