कोभिडका बिरामीको उपचार नि:शुल्क गर्न देशभरीका अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का बिरामीलाई निःशुल्क उपचार गर्न देशभरीका अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले देशभरीका सबै अस्पताललाई सो निर्देशन दिएको हो ।

मन्त्रालयले गरिव, विपन्न, अशक्त, ज्येष्ठ नागरिकको उपचार नेपाल सरकारले गर्ने, सोको लागि बिरामीहरुबाट स्व घोषणा भए मात्र पनि मान्य हुने र खर्च सबै सरकारले ब्यहोर्न भन्दै अनावश्यक शुल्क तोकिएकोप्रती ध्यानकषणा भएको जनाएको छ ।


प्रकाशित | ९ कार्तिक २०७७, आईतवार १७:१६