मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक (सूचीसहित)

काठमाडौँ : सरकारले गत असोज १९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज आयोजित पत्रकार सम्मेलन गरी उक्त मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्नुभएको हो । यस्ता छन् मन्त्रीपरिषद् बैठक:-


प्रकाशित | २१ आश्विन २०७७, बुधबार १४:१८