बाटिकामा झुण्ड्याइएको अवस्थामा बम फेला

अर्घाखाँची: नेपाल कम्युनिष्ट पार्टी विप्लप समूहको बन्दमा जताततै बम आतंक देखिएको छ । त्यस्तै, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पनि बम फेला परेको छ । सदरमुकाममा बाटिकामा बम झुण्ड्याइएको अवस्थामा फेला परेको हो । बम नेपाली सेनाले डिस्पोज गरेको छ । चुत्राबेशीको व्यस्त चोकमा भेटिएको बम नेपाली सेनाले सुरक्षित स्थानमा डिस्पोज गरेको छ ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १५:१४