निषेधाज्ञामा यस्तो देखियो काठमाडौं उपत्यका (फोटोफिचर )

काठमाडौै उपत्यकामा लगाइएको निषेधाज्ञाको आज पहिलो दिन । भक्तपुरदेखि कोटेश्वर त्रिपुरेश्वरसम्मका दृश्यलाई पत्रकार गोपाल संग्रौलाले आफ्नो क्यामरामा कैद गर्नुभएको छ । संग्रौलाले यसअघिको लकडाउनको तुलनामा यसपटकको निषेधाज्ञा निकै प्रभावकारी भएको र निषेधाज्ञा पूर्ण पालना भएको पाउनुभयो । हेरौ तस्विरमा आजको दृश्यहरु :-


प्रकाशित | ४ भाद्र २०७७, बिहीबार १५:३४