कोरोना महामारी न्युनीकरण गर्न ६ अर्ब बजेट बिनियोजन

काठमाडौं : कोरोना महामारी न्युनीकरण गर्न सरकारले ६ अर्ब बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०७७/०७७ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस महामारी न्यूनीकरण गर्न गुणस्तरीय स्वास्थ्यका उल्लेख्य बजेट गरेको अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभयो । त्यस्तै, स्वास्थ्य विकास पूर्वाधारका लागि १२ अर्ब बजेट छुट्याएको बताउनुभयो ।


प्रकाशित | १५ जेष्ठ २०७७, बिहीबार १६:३१