बाँकेमा १२, धनुषामा २ र खोटाङ, दैलेख, सुनसरी, झापामा १/ १ गरि थप १८ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा १२ जना, धनुषामा २ जना, खोटाङ, दैलेख, सुनसरी, झापामा १ /१ गरि थप १८ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ।


प्रकाशित | ५ जेष्ठ २०७७, सोमबार २२:३६